सपना भै आँखामा आँउने Sapana bhai Aankhama Aaune Karaoke With Lyrics

Описание к видео सपना भै आँखामा आँउने Sapana bhai Aankhama Aaune Karaoke With Lyrics

चलचित्रःदक्षिणा
स्वरः साधना सरगम
शब्दः कुसुम गजमेर
संगीतः रन्जीत गजमेर
। -। -। --
सपना भै आँखामा आँउने
को होला
रहर भै मनमा बस्ने
को होला
चोरी लाने म देखि मलाई
को होला
सपना भै आँखामा आँउने
को होला
रहर भै मनमा बस्ने
को होला
चोरी लाने म देखि मलाई
को होला
music
1 2 1 2 3
पवन सित सररर उडेर
खोला सित सललल बगेर
पवन सित सररर उडेर
खोला सित सललल बगेर
कहाँ कहाँ उड्ने मन
बाँधीलाने को होला
सपना भै आँखामा आँउने
को होला
रहर भै मनमा बस्ने
को होला
चोरी लाने म देखि मलाई
को होला
music
1 2 1 2 3
गुराँस फूल्ने पहराहरुमा
बतास भूल्ने छहराहरुमा
गुराँस फूल्ने पहराहरुमा
बतास भूल्ने छहराहरुमा
डुलीरहने यो मन
चोरी लाने को होला
सपना भै आँखामा आँउने
को होला
रहर भै मनमा बस्ने
को होला
चोरी लाने म देखि मलाई
को होला
music
1 2 1 2 3
कोयलीको कुहु कुहु गीतमा
बिहानी ल्याऊने झललल शीतमा
कोयलीको कुहु कुहु गीतमा
बिहानी ल्याऊने झललल शीतमा
साँचेर हाम्रो मिलन
राखीदिने को होला
सपना भै आँखामा आँउने
को होला
रहर भै मनमा बस्ने
को होला
चोरी लाने म देखि मलाई
को होला
~~~~
को होला
~~~~
को होला
~~~~
को होला
Thanks..

Комментарии

Информация по комментариям в разработке