साझा सवाल अंक २२१ : नयाँ संविधानमा दलितका मुद्दा । दैलेख ।

Описание к видео साझा सवाल अंक २२१ : नयाँ संविधानमा दलितका मुद्दा । दैलेख ।

साझा सवालको नियमित अपडेटका लागि फेसबुकमा 'Like' गर्नुहोस्:   / bbcsajhasawal  
---------------------------------------------------------------------------------
छोराले कथित उपल्लो जातको छोरी भगाएको निहुँमा दैलेखका सेते दमाईले ज्यान गुमाउनुपर्यो । दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकासँगै जोडिएको तोले गाविसमा गएको भदौमा सेते दमाईका छोरा सन्त दमाईले राजकुमारी शाहीलाइ बिहे गरेपछि राजकुमारी शाहीको परिवारको आक्रमणमा परि सेतेको ज्यान गएको हो । यी र यस्ता जातीय भेदभाव र छुवाछुतजस्ता अपराध कसरी रोक्ने त? नयाँ संविधानकमा दलितको मुद्दासम्वन्धी दैलेखमा रेकर्ड गरिएको यो साझा सवालमा एकीकृत नेकपा माऒवादीका पोलिटब्युरो सदस्य एवं सभासद विष्णुभक्त फुयाँल (आहुति) र अधिवक्ता दिनेश त्रिपाठी हुनुहुन्छ ।

Комментарии

Информация по комментариям в разработке