Nalinchowk Heliport || प्रदिप अधिकारीको नलिञ्चोक हेलिप्याड घोटाला काण्ड || EP-14

Описание к видео Nalinchowk Heliport || प्रदिप अधिकारीको नलिञ्चोक हेलिप्याड घोटाला काण्ड || EP-14

भक्तपुरको सूर्यविनायक–१० स्थित नलिञ्चोकमा निर्माणाधीन हेलिप्याड निर्माणको क्रममा १० करोड रुपैयाँ भ्रष्टाचार भएको छ । भ्रष्टाचार गर्ने अरु कोही होइन । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी हुन् । हेलिप्याड बनाउनै नहुने ठाउँमा पहिलो चरणमा १३ करोड ५१ लाख रुपैयाँ खर्चेर भ्रष्टाचार गरेको तथ्यहरु फेला परेको छ ।
#groundzero

Facebook :   / nepalgroundzero  
Twitter :   / groundzeronepal  
TikTok :   / nepalgroundzero  
Instagram :   / groundzeronepal  
Web : nepalgroundzero.com

Комментарии

Информация по комментариям в разработке