बम्जन प्रकरणकाे भित्री खेल : निशानामा हिन्दू ।। शंकराचार्यलाई किन गाली गर्छन् रिम्पाेन्छे ?_Abhisek

Описание к видео बम्जन प्रकरणकाे भित्री खेल : निशानामा हिन्दू ।। शंकराचार्यलाई किन गाली गर्छन् रिम्पाेन्छे ?_Abhisek

Churo Kuro Tv

मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#prachanda
#ravi

Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Abhisek Joshi
Camera : Kabindra Oli
Editor : Kabindra Oli

Don't forget to Like, Comment, Share and Subscribe.

Комментарии

Информация по комментариям в разработке