Nepali christian song .. " ma paap ko bato choddachu " -427 number ko bhajan

Описание к видео Nepali christian song .. " ma paap ko bato choddachu " -427 number ko bhajan

सबै प्रियहरुलाई जय मशिह 🙏 " यो दुनियाँ मेरो घर होइन " भन्ने ४२७ नम्बरको भजन जानीनजानी गाउँने प्रयास गरेको छु ! यो भजनद्वारा परमेश्वरकै महिमा भएको होस ! आमेन !!!

" किनकि हाम्रो यहाँ रहिरहने सहर छैन, तर आउनेचाहिँ सहरको हामी प्रतीक्षा गर्दछौं।यसकारण परमेश्‍वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्‍तर चढ़ाऔं। यो प्रशंसा उहाँको नाउँ स्‍वीकार गर्ने ओठको फल हो।"
हिब्रू १३:१४-१५ ( पवित्र बाइबल )

Комментарии

Информация по комментариям в разработке