नेपाल बुझ्न पढ्नु पर्ने १० पुस्तकहरु ॥Top 10 Books To Know About Nepal ||

Описание к видео नेपाल बुझ्न पढ्नु पर्ने १० पुस्तकहरु ॥Top 10 Books To Know About Nepal ||

१) त्यस बखतको नेपाल- सरदार भीमबहादुर पाण्डे
२) यिनलाई मैलेजस्तो देखें (भीमसेन थापा)- बाबुराम आचार्य
३) अब त्यस्तो कहिल्यै नहोस्- बाबुराम आचार्य
४) जंगबहादुरको बेलायत यात्रा
५) जनरल भीमसेन थापा- चित्तरञ्जन नेपाली
६) सबै जातको फूलबारी- डोरबहादुर बिष्ट
७) हाम्रो समाज एक अध्ययन- जनकलाल शर्मा
८) असहमति- सौरभ
९) मैले देखेको नेपाल- हर्क गुरुङ
१०) राजा, राष्ट्रियता र राजनीति- गणेशराज शर्मा
११) बदलिँदो नेपाली समाज- चैतन्य मिश्र

Комментарии

Информация по комментариям в разработке