विशिष्ट सदस्य,अक्षयकोष दाता तथा सहयोगी दाता ज्यूहरुलाई सम्मान🙏

Описание к видео विशिष्ट सदस्य,अक्षयकोष दाता तथा सहयोगी दाता ज्यूहरुलाई सम्मान🙏

१. यस संस्थाको २०८० / २०८१ सम्मको विशिष्ट सदस्य २१४ जना रहनु भएको छ।
२. यस संस्थाको स्थापनाकालदेखि नै केन्द्रीय समितिको मातहतमा विभिन्न शिर्षकअन्तर्गत अक्षयकोषहरु सञ्चालनार्थ रहेकोमा २०८०/२०८१ मा जितेन राई स्वास्थ्य उपचार अक्षयकोष थप।
३. सोलु सल्लेरीमा निर्माणाधीन बहुउद्देश्यीय सभाहल निर्माणमा थप सहयोग।

क्यामेरा / भिडियो :- आकाश दीप राई
भिडियो सम्पादन :- सरिता राई, केन्द्रीय उपाध्यक्ष (जिमी राई उत्थान समाज)

Комментарии

Информация по комментариям в разработке