बर्सेनि डुबानको दोष अव्यवस्थित बस्ती र पुरानै ढल निकास प्रणालीलाई | Kantipur Samachar

Описание к видео बर्सेनि डुबानको दोष अव्यवस्थित बस्ती र पुरानै ढल निकास प्रणालीलाई | Kantipur Samachar

दुई दिन निरन्तर परेको रेकर्डब्रेक वर्षाले काठमाडौं उपत्यका जलमग्न भयो । नदी किनार आसपासका संरचनामात्रै नभई उपत्यकाका विभिन्न स्थानमा रहेका घर, टहरा भत्किए । धेरै जनधनको क्षति भयो । उपत्यकाको अनियन्त्रित र अव्यवस्थित बस्ती, पूरानै ढल तथा निकास प्रणाली र राजनीतिक प्रतिबद्धताको अभावमा राजधानीको बस्ती बर्सेनी मनसूनका बेला यसैगरी जोखिममा पर्ने गरेको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке