प्रतिवेदन कसरी लेखिन्छ ? Report writing in Nepali

Описание к видео प्रतिवेदन कसरी लेखिन्छ ? Report writing in Nepali

यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् ।

यस च्यानलका विशेषताहरूः
— नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू
— सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू
— सरल भाषामा वर्णन गरिएको
— चित्र तथा एनिमेसनहरूको प्रशस्त प्रयोग भएको
— व्यावहारिक उदाहरणहरू दिइएको

प्रतिवेदनको नमुना हेर्नका लागि तलको link मा click गर्नुहोला ।
https://docs.google.com/document/d/1F...

Комментарии

Информация по комментариям в разработке