रत्न धारण कसरी गर्ने ? - पं. बैकुण्ठ शरण

Описание к видео रत्न धारण कसरी गर्ने ? - पं. बैकुण्ठ शरण

ज्याेतिष परामर्श - याे भिडियोमा ज्याेतिष सम्बन्धि संपूर्ण जानकारी गराइने छ । जस अन्तर्गत कुण्डलीमा भएका द्वादश भाव, कारक, भवेश ग्रहकाे अंश बल लगायत सवै बल भावेश र कारक ग्रह अनुसारको फल बताइने छ। विवाह, सन्तान विद्या देश विदेश व्यापार नाेकरी सवैकुराकाे जानकारी दिइनेछ ।साथै कमेन्ट अनुसारको भिडियो बनाइने छ । कसैको कुनै समस्या छ भने जन्म कुण्डलीकाे आधारमा समस्याको सामाधान गरिने छ ।

Комментарии

Информация по комментариям в разработке