Kantipur Samachar | कान्तिपुर समाचार, ०५ जेठ २०७९

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, ०५ जेठ २०७९

Kantipur Samachar | कान्तिपुर समाचार, ०५ जेठ २०७९

आजको मुख्य समाचार

८० प्रतिशत पालिकाको मतपरिणाम सार्वजनिक / २ सय ५९ सहित कांग्रेस पहिलो स्थानमा/ एमालेको १ सय ६७ माओवादी केन्द्र १ सय ६ स्थानमा विजयी / काठमाडौंमा बालेन्द्र र भरतपुरमा रेणुको अग्रता

गठबन्धनले सबैभन्दा बढी फाइदा कांग्रेसलाई हुँदा जसपा र एकीकृत समाजवादी जोगिए / विश्लेषक भन्छन्- लोकतन्त्रमा गठबन्धन संस्कृति गलत ।

नवनिर्वाचित जनप्रतिनिधिले भोलिबाट कार्यभार सम्हाल्दै / सुशासन र विकासमा चुके पनि अघिल्लो कार्यकाल संघीयताको जग बसाल्न सफल / सेवा प्रवाह भने सन्तोषजनक भएन ।

रुसी इन्धनको निर्भरता कम गर्न युरोपेली यूनियनले ल्यायो नयाँ योजना / मारिओपोलमा करिब ८ सय युक्रेनी लडाकुले आत्मसमर्पण गरेको रुसको दाबी ।

नेपालको कमजोर प्रदर्शनले टि-ट्वेन्टी सिरिज युगाण्डाको कब्जामा / तेस्रो खेलमा पनि नेपाल ६ विकेटले पराजित / ज्योती पाण्डेको ब्याटिङ भने शानदार ।

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook:   / kantipurtelevisionnetwork  
Twitter:   / ourktv  
Instagram:   / kantipurtelevision  

Комментарии

Информация по комментариям в разработке