बुढेसकालकाे यात्रा भाग १ सानुमैया गाैतम आामा सँगकाे भलाकुसारी🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

Описание к видео बुढेसकालकाे यात्रा भाग १ सानुमैया गाैतम आामा सँगकाे भलाकुसारी🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

आादरणिय दर्शक महानुभावहरुमा म मन्जिता दाहाल र कार्यक्रम बुढेसकालकाे यात्रा तर्फबाट सम्पुर्णमा नमस्कार साथै आभार ब्यत्त गर्न चाहन्छु।
आज बाट मैले याे नयाँ कार्यक्रम सुरु गर्ने प्रयास गरेकि छु
अबदेखि हरेक बुधबार बेलुका 7:30 मा याे कार्यक्रम हेर्नू हाेला र सल्लाह सुझाब र प्रतिक्रिया हरु दिनुहाेला 🙏🙏🙏
बिशेष धन्यवाद
सविना शाहि ठकुरि दिदी
सानुमैया गाैतम आमा

धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
‪@manjitadahal4284‬
‪@manitadahal6904‬
‪@diwakardahal5218‬

Комментарии

Информация по комментариям в разработке