स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार नेपालका ७७ जिल्लाहरुको वर्गिकरण

Описание к видео स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार नेपालका ७७ जिल्लाहरुको वर्गिकरण

स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार नेपालका ७७ जिल्लाहरुको वर्गिकरण
स्थानीय सरकार संञ्चालन ऐन २०७४ असोज २९ गते प्रमाणिकरण भएको ऐन हो । जस अनुसार नेपालका ७७ वटा जिल्लाहरुलाई ५ भागमा वर्गिकरण गरीएको छ । ति हुन।
हिमाली जिल्लाहरु- २१
पहाडी जिल्लाहरु-२८
भित्री मधेसका जिल्लाहरु-७
तराइका जिल्लाहरु-१८
काठ्माडौ उपत्यका जिल्लाहरु – ३
जम्मा जिल्ला ७७ वटा
कुन कुन वर्गिकरणमा कुन कुन जिल्ला पर्छन सुत्र।
हिमाली जिल्लाहरु- ताराका बासंग सोध ममु2 र दा दोसि हुन /वरु म्याद डोजु(जोडौ)।
पहाडि जिल्लाहरु- भोओ अ२वैध स्याडो रोप्यू। पापा पडदै तेइ तल गरुबाका खोका जानुस
भित्री मधेसका जिल्लाहरु-उ चिमसी सुनदा भित्र पसी
तराइका जिल्लाहरुकसिस धरु(गरु) सव बाझो पसुकै ममो नबारौ।
काठ्माडौ उपत्यका जिल्लाहरु-भलका
#77 District of Nepal
Please Don't Forget to Subscribe our Channel.
Like us on Facebbook: facebook.com/ideasansar
Follow us on Twitter: Twitter.com/ideasansar

Комментарии

Информация по комментариям в разработке