धराने कालो सुँगुर ब्रान्डिङ, किरणले कमाए दश करोड भन्दा बढी..[ The Nepal today ] Agriculture in Nepal

Описание к видео धराने कालो सुँगुर ब्रान्डिङ, किरणले कमाए दश करोड भन्दा बढी..[ The Nepal today ] Agriculture in Nepal

‘काठमाडौंमा कालो सुंगुर भित्रिएको थिएन । यो सुंगुर भित्र्याउने मै नै पहिलो व्यक्तिहुँ । म यसको सबुत पनि देखाउन सक्छु ।’ भोजपुर हतुवागढीका किरण राई उत्साहका साथ भन्छन् ‘आजपनि म बजार घुम्न निस्कँदा जुन मासु पसलेले धरान पनि देखेको छैन, उसले धराने कालो सुंगुरको मासु भनेर राखेको देख्दा मलाई कताकता गर्व लाग्छ । यो पनि एउटा ब्रान्ड नै बन्यो भनेर ।’
बेरोजगार किरण काठमाण्डौमा भौतारिदा पितापूर्खादेखि पाल्दै आएको पितृलाईसमेत चढाउने कालो सुंगुरमा देखे व्यवसायबाटो । यहि सुुंगुरको व्यवसायमा उनले २५ जना भन्दा बढीलाई रोजगारीसमेत दिएका छन् । अवसर वरिपरि नै घुमिरहेको हुन्छ त्यसलाई पत्ता लगाउनुस्, नेपाल टुडे कार्यक्रम सब्सक्राइव र सेयर गर्नुस्, उद्यमी बन्नुस् ।
बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
'Black pigs did not enter Kathmandu. I am the first person to bring this pig. I can show proof of that.' 'KiranRai of Hatuwagadhi, Bhojpur, says enthusiastically,' even today, when I go out to walk around the market, I am very proud to see that the butcher who has not seen Dharan has kept it as black pork. That it also became a brand. '
He has provided employment to more than 25 people in this pig business. Opportunity revolves around, discover it, subscribe and share programs, become an entrepreneur.

Follow us on Facebook:
  / thenepaltoday  
#nepaltoday
Note: You can share a link to this video online, on YouTube, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
=================================
Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on YouTube.

Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.

Комментарии

Информация по комментариям в разработке