कस्तो अवस्थामा पतिले पत्नीलाई अंश नदिइ सम्बन्ध विच्छेद गर्न सक्छ? / Nepal Law

Описание к видео कस्तो अवस्थामा पतिले पत्नीलाई अंश नदिइ सम्बन्ध विच्छेद गर्न सक्छ? / Nepal Law

About this video

यस भिडियोमा पतिपत्नीको बीचमा सम्बन्ध विच्छेद गर्दा के कस्तो अवस्था भएमा पत्निलाई पतिले अंश दिन्न भन्न पाउछ भन्ने बिषयमा चर्चा गरिएको छ।

About this channel.
यस च्यानलमा नेपालको कानूनी प्रणाली, विभिन्न कानुनी सिद्धान्तहरु, प्रचलित नेपाल कानुनहरु तथा त्यससँग सम्बन्धित बिभिन्न मुद्दाहरुको सन्दर्भहरु, तपाई हाम्रो व्यवहारिक जीवनसँग अन्तरसम्वन्ध राख्ने नेपालको कानूनी व्यवस्थाको बारेमा तथा कानुन र न्याय सम्बन्धी सम्मानित सर्वोच्च अदालतबाट भएका फैसलाहरू र कानुन र न्याय सम्बन्धी समसामयिक घटना विशेषमा चर्चापरिचर्चा गर्ने गरिन्छ ।

This is an informative channel Nepal law related to law and justice. This Channel discuss Nepals legal system, legal principles, Nepalese law in the context of various issue related to it, and Nepali laws that related to our practical life and current events related to law and justice. If you have any problem or curiosity related to law and justice , please write in the comment box . you can ask any kind of legal question in comment box.

Advice from advocate ram prasad
Gautam
#सम्बन्धबिच्छेद,#Divorce,

Комментарии

Информация по комментариям в разработке