Besibelghari बेशीबेलघारी नेपाली लोक भाका दुबईमा लाईभ गाउदै हामी नेपाली दाजुभाइहरू

Описание к видео Besibelghari बेशीबेलघारी नेपाली लोक भाका दुबईमा लाईभ गाउदै हामी नेपाली दाजुभाइहरू

निकै मिठो पुरानो चर्चित लोक दोहोरी भाका बेशी बेलघारी .... ( गायक हिमाल घले गायिका निता गुरुङ )
यस गीतको सर्जक तथा गायक / गायिका सम्पूर्ण टिमलाई हृदय देखि नै उच्च सम्मान🇳🇵🙏🇳🇵गर्दै हामीले परदेशमा रमाइलोको लागि मनोरञ्जनको हिसाबले प्रयास मात्रै गरेको हौं । नेपाली गीत संगीत नेपाली लोक भाकालाई मन पराउनु हुने माया गर्नु हुने सम्पूर्ण नेपाली संगीत प्रेमी मनमुटुहरुले सुनेर साथ दिनु होला लाईक कमेन्ट गरेर मेरो अफिसियल You Tube channel लाई सस्क्राईब पनि गरिदिनु होला !
बोल : बेशीबेलघारी
सरर आऊ माया रुखको छेलपारी
शब्द १ : मनको रहर मनभित्रै छ सानु
भेट्न हुनलाई आतुर छु म सानु
शब्द २ : अतित सम्झि टोलाए एकैछिन
एउटै स्कुल पढिन्थ्य‍ो कुनैदिन
शब्द ३ : आमा , बा लाई बिश्वास दिलार
आऊ है सानु समय मिलार
मादल : मनु बि.क.
किबोर्ड : सेर बहादुर थापा
छम्की : राजेश लाम्गादे
शब्द /स्वर : मनु बिश्वकर्मा
( सहयोगी साथीहरू घनश्याम लामिछाने , मनोज श्रेष्ठ )
(हाल : युएई )

Комментарии

Информация по комментариям в разработке