साझा सवाल अंक ४८१ : विकास बारे बहस । तानसेन । पाल्पा ।

Описание к видео साझा सवाल अंक ४८१ : विकास बारे बहस । तानसेन । पाल्पा ।

पाल्पाली ढाका कपडा र करूवाले प्रख्यात पाल्पाबासी आफ्ना क्षेत्रका सांसदहरूलाई के सोध्न चाहन्छन त ?
नेकपा एमालेका सांसद तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेय, नेपाली कांग्रेसका सांसद हरिप्रसाद नेपाल र नेकपा (माओवादी केन्द्र) का नेता तुलसा रानासँग पाल्पाबासीको बहस । तानसेनस्थित पाल्पा दरवारबाट ।

Like us on Facebook:   / bbcsajhasawal  
Follow us on Twitter:   / bbcsajhasawal  
Our Website: http://bbcsajhasawal.com

Комментарии

Информация по комментариям в разработке