Logo video2dn
  • Сохранить видео с ютуба
  • Категории
    • Музыка
    • Кино и Анимация
    • Автомобили
    • Животные
    • Спорт
    • Путешествия
    • Игры
    • Люди и Блоги
    • Юмор
    • Развлечения
    • Новости и Политика
    • Howto и Стиль
    • Diy своими руками
    • Образование
    • Наука и Технологии
    • Некоммерческие Организации
  • О сайте

Скачать или смотреть सुन पटक पटक जोख्न मिल्छ, मानिसको इमान एक पटक मात्र जोख्न मिल्छ- चिरिबाबु महर्जन

  • Tikaram Yatri
  • 2026-03-02
  • 2190
सुन पटक पटक जोख्न मिल्छ, मानिसको इमान एक पटक मात्र जोख्न मिल्छ- चिरिबाबु महर्जन
  • ok logo

Скачать सुन पटक पटक जोख्न मिल्छ, मानिसको इमान एक पटक मात्र जोख्न मिल्छ- चिरिबाबु महर्जन бесплатно в качестве 4к (2к / 1080p)

У нас вы можете скачать бесплатно सुन पटक पटक जोख्न मिल्छ, मानिसको इमान एक पटक मात्र जोख्न मिल्छ- चिरिबाबु महर्जन или посмотреть видео с ютуба в максимальном доступном качестве.

Для скачивания выберите вариант из формы ниже:

  • Информация по загрузке:

Cкачать музыку सुन पटक पटक जोख्न मिल्छ, मानिसको इमान एक पटक मात्र जोख्न मिल्छ- चिरिबाबु महर्जन бесплатно в формате MP3:

Если иконки загрузки не отобразились, ПОЖАЛУЙСТА, НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если у вас возникли трудности с загрузкой, пожалуйста, свяжитесь с нами по контактам, указанным в нижней части страницы.
Спасибо за использование сервиса video2dn.com

Описание к видео सुन पटक पटक जोख्न मिल्छ, मानिसको इमान एक पटक मात्र जोख्न मिल्छ- चिरिबाबु महर्जन

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri. The broadcast time of the show is Monday (8 to 9 PM).

Guest: Chiribabu Maharjan
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: Navaraj Adhakari, Sanjay Neupane & KP Devkota
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
wardrobe design: Bhintuna Gongal Shrestha
Program coordinator: Narendra Bahadur Khadka  (Das)
#tamasomajyotirgamaya

टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र
प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
यात्रीको परिकल्पना, निर्माण र प्रस्तुति रहेको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।

Connect With Me
Facebook:   / tikaram.yatri  
Instagram:   / tikaramyatri  
Twitter:   / tikaramyatri  
YouTube:    / @tikaramyatri  
TikTok:   / tikaramyatri  

All Rights Reserved
@by Yatri Media network Pvt.Ltd 

#tikaramyatri #theyatri #yatrimedia

Комментарии

Информация по комментариям в разработке

Похожие видео

  • COMEDY NIGHT WITH CHAMPIONS || Episode 47 || Mahesh Basnet, CPN-UML, Central Secretary
    COMEDY NIGHT WITH CHAMPIONS || Episode 47 || Mahesh Basnet, CPN-UML, Central Secretary
    6 дней назад
  • `पहिलो हुने पार्टीलाई ५ वर्ष पुरै शासन गर्ने सुनिश्चितता गरौं´- विश्वप्रकाश शर्मा | Tikaram Yatri
    `पहिलो हुने पार्टीलाई ५ वर्ष पुरै शासन गर्ने सुनिश्चितता गरौं´- विश्वप्रकाश शर्मा | Tikaram Yatri
    4 часа назад
  • ओलीसहित १७ ठूला नेता चैट! घण्टीले खायो देश, बालेन–गगन होइन–प्रचण्ड प्रधानमन्त्री!, विदेशी खेल अर्कै
    ओलीसहित १७ ठूला नेता चैट! घण्टीले खायो देश, बालेन–गगन होइन–प्रचण्ड प्रधानमन्त्री!, विदेशी खेल अर्कै
    3 часа назад
  • Kathghara कठघरा || Mahabir Pun || Episode 2 || Tikaram Yatri || Youth Against Corruption
    Kathghara कठघरा || Mahabir Pun || Episode 2 || Tikaram Yatri || Youth Against Corruption
    2 месяца назад
  • सुदिपको भविष्यवाणी : राजनीतिमा ठूलै उथलपुथल, ३५ बर्षको मान्छे प्रधानमन्त्री बन्ने योग | Prime TV HD
    सुदिपको भविष्यवाणी : राजनीतिमा ठूलै उथलपुथल, ३५ बर्षको मान्छे प्रधानमन्त्री बन्ने योग | Prime TV HD
    12 дней назад
  • कसरी हुन्छ समानुपातिकमा सिट बाँडफाँट, कसरी पाउँछन् दलले सिट ? | Kantipur Samachar
    कसरी हुन्छ समानुपातिकमा सिट बाँडफाँट, कसरी पाउँछन् दलले सिट ? | Kantipur Samachar
    1 день назад
  • रास्वपाले सरकारको नेतृत्व गरेको सय दिन भित्रमा अनुभुत हुनेगरी काम देखाउछौं- सस्मित पोखरेल
    रास्वपाले सरकारको नेतृत्व गरेको सय दिन भित्रमा अनुभुत हुनेगरी काम देखाउछौं- सस्मित पोखरेल
    1 день назад
  • НАТО срочно запрашивает помощь / Удар по авиабазе
    НАТО срочно запрашивает помощь / Удар по авиабазе
    4 часа назад
  • BBC डकुमेन्ट्रीपछि GenZ आ न्दोलन: युवा नेताहरू के भन्छन् ? निर्वाचन २०८२ र युवा शक्ति Rakshya Bam
    BBC डकुमेन्ट्रीपछि GenZ आ न्दोलन: युवा नेताहरू के भन्छन् ? निर्वाचन २०८२ र युवा शक्ति Rakshya Bam
    2 дня назад
  • बालेनको असली रुप खुलेन, नेपाली एकोहोरिए, बिज्ञहरु झस्किए। ओलीको सन्देशः कमजोरी स्वीकारे। इरान फायर
    बालेनको असली रुप खुलेन, नेपाली एकोहोरिए, बिज्ञहरु झस्किए। ओलीको सन्देशः कमजोरी स्वीकारे। इरान फायर
    1 день назад
  • फागुन १९ गते चन्द्र ग्रहण २०८२ के गर्ने?/ कति बजे लाग्छ? खाना कति बेला खाने?/🌙Chandra grahan
    फागुन १९ गते चन्द्र ग्रहण २०८२ के गर्ने?/ कति बजे लाग्छ? खाना कति बेला खाने?/🌙Chandra grahan
    19 часов назад
  • मौन अवधिअघिको प्रक्षेपण: मत परिवर्तनका पक्षमा मतदाता !
    मौन अवधिअघिको प्रक्षेपण: मत परिवर्तनका पक्षमा मतदाता !
    7 часов назад
  • Halka Ramailo | हल्का रमाईलो || Episode 319  || 1 March 2026 || Balchhi Dhurbe || Nepali Comedy
    Halka Ramailo | हल्का रमाईलो || Episode 319 || 1 March 2026 || Balchhi Dhurbe || Nepali Comedy
    1 день назад
  • रास्वपाको प्रचारमा व्यस्त रेजिना उप्रेती, बालेनलाई भनिन् देशकै सपुत I Rejina Upreti I E- TALK
    रास्वपाको प्रचारमा व्यस्त रेजिना उप्रेती, बालेनलाई भनिन् देशकै सपुत I Rejina Upreti I E- TALK
    7 дней назад
  • Takshashila: ओलीलाई हराउन झापा–५ मा बालेनलाई उम्मेदवार बनाइयो ! Chitra Bahadur KC
    Takshashila: ओलीलाई हराउन झापा–५ मा बालेनलाई उम्मेदवार बनाइयो ! Chitra Bahadur KC
    1 день назад
  • रेखा थापाको खुलासा: केपी बा चाहिने, गगन आउने, कुलमान-हर्कको टेस्ट, नयाँ रोगको नालीबेली...
    रेखा थापाको खुलासा: केपी बा चाहिने, गगन आउने, कुलमान-हर्कको टेस्ट, नयाँ रोगको नालीबेली...
    5 дней назад
  • नेपालका लागि ठूलो लगानीको परियोजना भन्दा लाखौंलाई रोजगार दिने उद्यमी चाहिन्छ- अशिम मान सिंह बस्न्यात
    नेपालका लागि ठूलो लगानीको परियोजना भन्दा लाखौंलाई रोजगार दिने उद्यमी चाहिन्छ- अशिम मान सिंह बस्न्यात
    18 часов назад
  • Iranले विश्वयु*द्धको ढोका खोल्ने डर, यु*द्धको असर विश्वभर || Nepal Times
    Iranले विश्वयु*द्धको ढोका खोल्ने डर, यु*द्धको असर विश्वभर || Nepal Times
    1 день назад
  • 🔥АУСЛЕНДЕР: у Ирана больше нет ПВО! Началась охота за пусковыми установками
    🔥АУСЛЕНДЕР: у Ирана больше нет ПВО! Началась охота за пусковыми установками
    4 часа назад
  • नेपाल प्रहरीलाई कमजोर बनाउन भयानक खेल पूर्व DIG Hemanta Mallaको गम्भिर खुलासा Otv Nepal
    नेपाल प्रहरीलाई कमजोर बनाउन भयानक खेल पूर्व DIG Hemanta Mallaको गम्भिर खुलासा Otv Nepal
    1 день назад
  • О нас
  • Контакты
  • Отказ от ответственности - Disclaimer
  • Условия использования сайта - TOS
  • Политика конфиденциальности

video2dn Copyright © 2023 - 2025

Контакты для правообладателей video2contact@gmail.com