Kantipur Samachar | कान्तिपुर समाचार, ०२ साउन २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, ०२ साउन २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, ०२ साउन २०८१

आजका मुख्य समाचार,

* सात बुँदे सहमति सार्वजनिक गर्न कांग्रेस–एमालेको अझै आलटाल / सत्तारुढ नेताहरु नै अनभिज्ञ, विपक्षीको आशंका / प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने ।

* सर्वोच्चको आदेशपछि भूमि आयोगलाई सक्रिय बनाउँदै सुकुम्बासी व्यवस्थापन गर्ने सरकारको तयारी / घोषणा भएको २४ वर्षसम्म पनि पाएनन् मुक्त कमैयाले परिचयपत्र ।

* बजारमा मनपरी मूल्यवृद्धि / बाढीपहिरोको बहानामा दैनिक उपभोग्य वस्तुको भाउ आकाशिँदा पनि छैन सरकारी हस्तक्षेप / उपभोक्ता गुणस्तरमा समेत ठगिँदै ।

* आरक्षण खारेजीको माग गर्दै बंगलादेशमा हिंसा चर्किएपछि शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द / अत्यावश्यक बाहेक बाहिर ननिस्कन नेपाली विद्यार्थीलाई दूतावासको आग्रह ।

* महिला लिगका लागि एन्फाद्वारा २ करोड २४ लाखको बजेट पारित / भदौमा हुने प्रतियोगितामा १० टिम सहभागी हुने ।

Timestamps
0:00 - मुख्य समाचार
14:21- जनताको आवाज
20:45 - जनमत
39:10 - अर्थ र विकास
43:05 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке