[६०औँ वार्षिकोत्सव] धन्यवाद स्तुति चढाउँछु ! | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Описание к видео [६०औँ वार्षिकोत्सव] धन्यवाद स्तुति चढाउँछु ! | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

एक कदम अघि देख्न नसकिने
अँध्यारो जिन्दगी !
म को होला, म को होला ? धेरै चोटि सोधे पनि,
भनिदिने कोही थिएन ।
थाकेर र एकलो भएर लडेको बेला ठूलो ज्योति आयो,
पिता र माताको ज्योति !
आ, मेरो आँखाको आँसु पुछिदिनुभई
न्यानोसँग अँगाल्नुभयो ।
कति तिर्सना गरेको
स्वर्गीय पिता माताको न्यानो काख !
यो पापीलाई खोजिदिनुभई
क्षमा गर्नुहुने पिता मातालाई !
धन्यवाद स्तुति चढाउँछु !

#परमेश्वरको मण्डली विश्व सुसमाचार समाज #परमेश्वरको मण्डली #आन साङ होङज्यू #माता परमेश्वर #६०औँ वार्षिकोत्सव #विदेशको मण्डली #स्तुति


[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne

Комментарии

Информация по комментариям в разработке