Kantipur Samachar | कान्तिपुर समाचार, ०९ साउन २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, ०९ साउन २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, ०९ साउन २०८१

आजका मुख्य समाचार,

* सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु / क्याप्टेन मनिषरत्न शाक्य घाइते / उद्दार संयन्त्र प्रभावकारी नहुँदा ठूलो क्षति ।

* विमान दुर्घटनाबारे छानबिन गर्न नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सुमनको संयोजकत्वमा ५ सदस्यीय समिति गठन / शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाइने ।

* निर्वाचन आयुक्तमा सिफारिस प्रधानबारे संसदीय सुनुवाइ समिति अनिर्णित/ विवादितलाई नियुक्त नगर्न मानवअधिकार आयोगको आग्रह / उपसभामुखमाथि छानबिन गर्न सांसदहरुको माग ।

* चीनसँगको बीआरआई सम्झौता तत्काल कार्यान्वयन नगर्ने परराष्ट्रमन्त्री राणाको प्रष्टोक्ति / संसद् र सरोकारवाला निकायसँग थप छलफलपछि मात्रै निर्णय गरिने ।

* डेढ महिनादेखि रिक्त राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्तिमा एन्फाको ढिलाइ / भिन्सेन्चोसँगको सम्झौता नवीकरणबारे अन्योल / खेल गतिविधि ठप्प ।

Timestamps
0:00 - मुख्य समाचार
40:47- जनताको आवाज
12:18 - जनमत
42:08 - अर्थ र विकास
45:20 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке