चालु आर्थिक वर्षको २ महिनामै साढे ६ अर्ब बराबरको ४ लाख ५४ हजार थान मोबाइल आयात | Kantipur Samachar

Описание к видео चालु आर्थिक वर्षको २ महिनामै साढे ६ अर्ब बराबरको ४ लाख ५४ हजार थान मोबाइल आयात | Kantipur Samachar

अर्थतन्त्रका वाह्य सूचक सकारात्मक देखिएसँगै यस वर्ष मोबाइलको आयात बढेको छ । चाडपर्व नजिकिँदै गर्दा बजारमा मोबाइल खरिद गर्नेहरुको चहलपहल पनि बढेको छ । यस वर्ष मोबाइलको व्यापार बढ्ने अपेक्षा व्यापारीको छ । मोबाइल खरिद गर्नेहरुको रोजाइ पनि फरक-फरक छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке