जंगलमा रहेको १ नम्बर बुस्टर स्टेसनको बिग्रिएको बुस्टर फेरियो । पानी आपुर्तिमा सहज ।

Описание к видео जंगलमा रहेको १ नम्बर बुस्टर स्टेसनको बिग्रिएको बुस्टर फेरियो । पानी आपुर्तिमा सहज ।

#dharan #mtbonlinetv #dharanmayor #harkasampang #youtube #youtubeshorts #visitnepal // धरान यतिबेला खानेपानी समस्याले काकाकुल बनीरहेको छ । धरानका विभिन्न खानेपानी स्रोतबाट संकलन गरिएका पानीहरु सुक्दै गईरहेका छन् । धरानको लागि भरपर्दाे खानेपानीको स्रोत भनेको चारकोसे जंगलको भुमिगत पानीनै हो । तर यतिबेला भुमिगत पानी आपुर्तिको लागि पानी धरान ठेल्ने बुस्टर विग्रिदा खानेपानीको समस्या चरम भएको थियो । तर विग्रिएको बुस्टर नया फेरिएपछि अव धरानमा खानेपानीको चरम अभाव नहुने बताईएको छ ।

Комментарии

Информация по комментариям в разработке