INT 33 || बेलायती सेनाले सिंगापुरमा किन आत्मसमर्पण गर्नुपर्यो ? || Gorkhali Army in Singapore ||

Описание к видео INT 33 || बेलायती सेनाले सिंगापुरमा किन आत्मसमर्पण गर्नुपर्यो ? || Gorkhali Army in Singapore ||

The fall of Singapore, commonly known as the Battle of Singapore, took place in South-East Asian against the Japanese Army in 1942. The Empire of Japan captured the British stronghold of Singapore after a huge fight in Singapore lasting from 8 to 15 February 1942...

The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
INT 33 || बेलायती सेनाले सिंगापुरमा किन आत्मसमर्पण गर्नुपर्यो ? || Gorkhali Army in Singapore ||

नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं ।

हाम्रो सम्पर्क:
Email: [email protected]
Facebook Page: https://www.facebook.com/Spiny-Babble...
Instagram:   / history_in_nepali  
Twitter:   / history_nepali  

धन्यवाद् । - Admin (History in Nepali)

#History_in_Nepali #Gorkha_Army

Комментарии

Информация по комментариям в разработке