Holi Tharu song # होलि थारु गित # morangia tharu holi song

Описание к видео Holi Tharu song # होलि थारु गित # morangia tharu holi song

हाम्रो देश नेपालमा धेरै जात जाती छन्, हरेक जात जातिको आ -आफ्नै भाषा ,सस्कृति, भेष , रहनसहन हुने गर्दछ , ति धेरै जातजाति मध्ये थारु जाति पनि एक हुन् , नेपालका हरेक जातजातीले अरु जातजाति लाइ सम्मान गर्नु हरेक जातिको नैतिक कर्तब्य हो , संबिधानले नै हरेक जातिको भाषा लाइ राष्ट्र भाषा उल्लेख गरेको छ. तै भएर साथीहरु कृपया कमेन्ट गर्दा सब्य भाषा प्रयोग गरिदिनु हुन्छ भनि आशा राखेका छौ . कलाकारहरुले कलाकारको सम्मान गर्नु . मेहनतको कदर गर्नु , यो गीत लाई download गरि आफ्नो ब्यतिगत facebook page, group page , youtube channel मा न हलिदीन अनुरोध छ .
त्यस्तो गरेको पाएमा legal action लिने कुरा जानकारी गराउन चाहन्छु .


साथै यो गित बनाउदा धेरै मेहेनत , तनाभ झेलेर बनाउनु परेको थियो .तै भएर ति मेहनतको सम्मानको लागि र हाम्रो लगानी प्राप्त गर्नको लागि तपाई हरु यो vedio लाई share , like अनि सुधार गर्नु पर्ने सुझाब हरु दिनुहुन्छ भन्ने आशा र फेरी पनि ओ vedio लाई copy गरेर आफ्नो facebook page , youtube channel , facebook group ma post न गर्दिनु होला .

तर यो channel लाई like , comment अनि share गरी subscribe गर्दिनु होला .



धन्यवाद

Комментарии

Информация по комментариям в разработке