AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ ९ आइतबार बिहान ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ ९ आइतबार बिहान ७ बजे | AP1HD

NEWS PRESENTER: Smita Khatiwada & Sabika Shrestha
HEADLINES: 7AM

१.राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले समावेशी आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची, पाँच संसदीय समितिको बैठक सिंहदरबारमा
संसदमा आज

२. सुनकोसी नदीमा खसेको हाइलक्स गाडी भेटियो,सवार तीन जनाको अवस्था अज्ञात,वेपत्ताको खोजीका लागि गोताखोर परिचालन
तीन जना वेपत्ता

३.सरकारका काम प्रभावकारी बन्दैगएको सत्तागठबन्धनको दाबी, आशावादी बन्न युवालाई प्रधानमन्त्री ओलीको आग्रह, देशमा परिवर्तन ल्याई छोड्ने बाचा ।
आशै आशामा !

४.त्रिभुवन विश्वविद्यालयमा बाहुबलको त्रास, गुण्डागर्दी सैह्य नहुने शिक्षामन्त्री भट्टराईको चेतावनी, कतैबाट राजनीतिक संरक्षण दिन नहुनेमा जोड ।
विश्वविद्यालयमा गुण्डागर्दी !

र,

५.साफ अन्डर-ट्वेन्टी च्याम्पियनसीप फुटबलमा आज नेपाल र भूटानबीच प्रतिश्पर्धा, अपराजित यात्रा कायम राख्न नेपाललाई चुनौती
साफ यू-२० सेमिफाइनल

Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке