दश दलको आन्दोलनको क्रममा धरान उपमहानगरको बोर्ड तोडफोड भएकोमा रामप्रसाद राईले जनाए आपत्ती ।

Описание к видео दश दलको आन्दोलनको क्रममा धरान उपमहानगरको बोर्ड तोडफोड भएकोमा रामप्रसाद राईले जनाए आपत्ती ।

#dharan #dharanmayor #mtbonlinetv #harkasampang #youtube #youtubeshorts #visitnepal // दश दलको आन्दोलनको क्रममा धरान उपमहानगरको बोर्ड तोडफोड भएकोमा रामप्रसाद राईले आपत्ती जनाएका छन् । जनताको करबाट बनेको वोर्ड भत्काउनेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र प्रशासनले कारर्बाही नगरे जनताले पहिचान गरेर कारर्बाही गर्नुपर्ने बताएका छन् । यो भिडियोमा यसै विषयमा कुराकानी भएको छ ।

Комментарии

Информация по комментариям в разработке