Biruda Panchami | बिरुडा पञ्चमी | गौराको पहिलो दिन | First day of Gaura | सुदुरपश्चिम गौरा

Описание к видео Biruda Panchami | बिरुडा पञ्चमी | गौराको पहिलो दिन | First day of Gaura | सुदुरपश्चिम गौरा

Biruda Panchami | बिरुडा पञ्चमी | गौराको पहिलो दिन | first day of Gaura
सुदुरपश्चिमेलिहरूको चाड गौरा साथै चैतोलहरू
गैराको पहिलो दिन अर्थात विरूडा पञ्चमीका दिन पाँच प्रकारका अन्‍न जसलाई विरुडा भनिन्छ, लाई शुद्ध (नौला) पानीले भिजाइन्‍छ ।
यो दिन देखि गौरा सुरू हुन्छ ।
आइमाइहरू ब्रत बस्छन् ।
#गौरा
#सुदुरपश्चिम
#festival
#nepal
#youtube
#video
Thanks for watching
{Thanks for Watching}
please subscribe 😊
Please do Subscribe for more videos.

Комментарии

Информация по комментариям в разработке