नमुना फलफुल व्यवसाय सिन्धुकोटमा, कागती, जुनार र सुन्तोला बेचेर ३५ लाख आम्दानी

Описание к видео नमुना फलफुल व्यवसाय सिन्धुकोटमा, कागती, जुनार र सुन्तोला बेचेर ३५ लाख आम्दानी

सिन्धुपाल्चोक जिल्लाकै ठूलो र नमुना फलफुल व्यवसाय सिन्धुकोटमा कृष्णजंग रायमाझीले गरेका छन् । उनले कागती, जुनार र सुन्तोला बेचेर झण्डै ३५ लाख आम्दानी गर्छन । कसरी गरेका छन् । यो व्यवसाय (हेर्नुहोस भिडियो)

Комментарии

Информация по комментариям в разработке