‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल´ | Khadga Garbuja | Adhyarobata Ujyaalotira

Описание к видео ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल´ | Khadga Garbuja | Adhyarobata Ujyaalotira

‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल´
#himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira #KhadgaGarbuja

० खड्ग गर्बुजामगर
(गायक/गाईने)

◼️ जन्म: माघ २५, २०२६ (धवलागिरि गाउँपालिका (तत्कालीन मराङ्ग गाविस/म्याग्दी)
◼️ अभिभावक: भीमप्रसाद/कूलमती

◼️ शिक्षा:
• प्रारम्भिक: कक्षा ६ सम्म: मराङमा
• कक्षा ९- १२ काठमाण्डौमा

◼️ जीवन-घटनाक्रम:
• आमाबुवाको चाहना बमोजिम लाहुरे हुन भारत पसेको
• कलिलो उमेर भएकै कारण अन्तिम चरणमा पुगेर भारतीय सेनामा भर्ती हुनबाट रोकिएको
• भारतकै विभिन्न शहरमा सर्कसमा काम गरेपछि विभिन्न ठक्कर खाँदै नेपाल फर्किएको
• पुन: बेलायती सेनामा भर्ती हुन प्रारम्भिक छनोटमा परेता पनि भीरबाट लडेर मेरुदण्डमा चोट लागेसँगै सधैंको लागि लाहुरे बन्ने सपनामा पूर्णविराम लागेको
• लडेर अपाङ्ग भई ओछ्यानमा पर्दा आफ्नो साथी रेडियो भएको र त्यसैबखतबाट गीत गाउने अभिरुचि जागृत भएको
• सुतेर आफ्नो कथा, व्यथा र पीरलाई गीतमार्फत् व्यक्त गर्दागर्दै गायक बनेको
• आमाको बुलाकी चोरेर सदरमुकाम वेनी हुँदै काठमाण्डौमा आएपछि एक विदेशीसँग भेट भएको र, एकैचोटी ९ भर्ना भई ९ बाट १० कक्षामा जाँदा प्रथम भएको
• २०४७ मा रेडियो नेपालको चौतारी कार्यक्रममा सरिक


◼️ कृति:
• २०४७ मै पहिलो एल्बम 'दु:खको भूमरी' रेकर्ड
• २०५३ मा 'सम्झना मनैमा' नामक एल्बमको 'सालै जो.....' बोलको गीत सर्वाधिक लोकप्रिय
• त्यसैसाल १ लाख २० हजार क्यासेट बिक्रि
• हालसम्म ८०० सय गीतको गायन
• २० देशको भ्रमण #अँध्यारोबाट_उज्यालोतिर

Guest: Khadga Garbuja - सर्जक
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel


#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर #khadgagarbuja

Connect With Me
Facebook:   / tikaram.yatri  
Instagram:   / tikaramyatri  
Twitter:   / tikaramyatri  
YouTube:    / @tikaramyatri  
TikTok:   / tikaramyatri  

All Rights Reserved
@by Yatri Media network Pvt.Ltd

#tikaramyatri #theyatri #yatrimedia #NarayanmanBijukche

Комментарии

Информация по комментариям в разработке