बिहान ७ बजेको कान्तिपुर समाचार, २४ असोज २०८१ | Kantipur Samachar

Описание к видео बिहान ७ बजेको कान्तिपुर समाचार, २४ असोज २०८१ | Kantipur Samachar

बिहान ७ बजेको कान्तिपुर समाचार, २४ असोज २०८१ | Kantipur Samachar

आजका मुख्य समाचार

आज आश्विन शुक्ल सप्तमी, हनुमानढोकास्थित दशैं घरसहित घरघरमा विधिपूर्वक फूलपाती भित्र्याइँदै / शक्तिपीठहरुमा भक्तजनको घुइँचो / सरकारी कार्यालयहरु आजदेखि बिदा ।

दशैं मनाउन थातथलो फर्किनेहरुको लर्को / भारतबाट फर्किनेहरुलाई सीमा नाकामा सास्ती / देशमै रोजगारीको वातावरण मिलाइदिन सरकारसँग माग ।

दावा याङ्जुम शेर्पा ८ हजार मिटरमाथिका १४ वटै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला / कम उमेरमै १४ वटै हिमाल चढ्ने कीर्तिमान निमा रेन्जा शेर्पाको नाममा ।

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन / राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेता लगायतद्वारा शोक व्यक्त ।

आईसीसी महिला टी-२० विश्वकपमा भारतको दोस्रो जित / ८२ रनले पराजित श्रीलंका समूह चरणबाटै बाहिरियो / आज वेस्ट इन्डिज र बंगलादेशबीच प्रतिपस्पर्धा हुने ।

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке