सुन्तला बगान !! धुनीबेँसी ६ मगर गाउँ , धादिङ

Описание к видео सुन्तला बगान !! धुनीबेँसी ६ मगर गाउँ , धादिङ

धादिङ को धुनीबेसी न पा वा नं ६ , मगर गाउँ का कर्मयोगी किसान कृष्ण थापा मगरले बडो मिहिनेत गरि लगाउनुभएको सुन्तला बगानको अवलोकन गरियो !! सुन्तला लटरम्म पहेलपुर भएर पाकेका रहेछन !! म सबैलाई यो बगानको भ्रमण गरी अवलोकन पश्चात् धेरै जानकारी र ज्ञान लिएर मौकाको फाइदा लिनु होला ! यु टुब सस्क्राइब गरि लाइक कमेन्ट बढाइ उपयुुक्त सुझाव पनि दिनु भए म आभारी हुनेछु !!! धन्यवाद !!!!

Комментарии

Информация по комментариям в разработке