SAKELA SONG - किराती मौलिक लोक लयमा अाधारित (साकेला) Kirati Song - 2076

Описание к видео SAKELA SONG - किराती मौलिक लोक लयमा अाधारित (साकेला) Kirati Song - 2076

© सर्वाधिकार :- किरात राई साँस्कृतिक कलाकार संघ
केन्द्रीय कार्यसमिति काठमाडौं नेपाल
© संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धन :- जून शिला म्युजिक प्रा. लि.
अाफु बाँच र संगीत बँचाअौ । " Lat´S Live & Save Music " गीत संगी समाजको एेना हो । समाजका ऐना भनेका हाम्रो कोकु कोक्पाहरु हुन् । उनीहरु रहे हाम्रो माटोको गीत संगीत रहन्छ । त्यसैले " अाफु बाँचौ र संगीत बचाअौ " भन्ने मेरो धारणा छ । नेपाली गीत संगीतको मुल जरो अादिवासी मौलिक गीत संगीत हो । नेपाली गीत संगीतलाई विश्व सांगीतिक अाकाशमा उडाउने हो भने अादिवासी जनजातिका मौलिक गीत संगीत लाई कहिलै छुटाउनु हुन्न यावाची !
किराती हरुको मौलिक लोकलय/ मौलिक लोक बाद्य हरुको संरक्षण सम्वर्द्धन र प्रवर्द्धन गर्ने गराउने उदेश्यका साथ निर्मित यो भिडियो गीति संग्रह हो "रुङरीमा" किराती मौलिक लोक लयमा अाधारित छ "रुङरीमा"

पार्श्व संगीत :- राजु एन राई (राज कुमार) र पदम थुलुङ राई

गीत :- (साकेला) साकेला सिली नाचिमा जाउ....
शब्द संकलन / लय संकलन :- जीतेन राई
स्वर :- जीतेन राई, पार्वती राई, मण्डल साम्पाङ राई, अाभा मुकारुङ राई, अाशा बहादुर राई, सरला राई, राजु एन राई (राज कुमार) र कला राई
अंग्रेजी अनुबाद :- डा. तारामणि राई
श्रृङ्गार :- सुमन श्रेष्ठ
छायांकन :- युवराज राई
कोरियोग्राफ :- रोशन राई
निर्देशन :- भुपेन्द्र पुमा राई
You tube - https://www.youtube.com/channel/UCTBp...
google - http://junsilamusic.blogspot.com/
Facebook -   / junsilamusic.  .
Like Page -   / junsilamusic.  .
website :- junsila.com
© Jun Sila Music Pvt. Ltd

Комментарии

Информация по комментариям в разработке