रामप्रसाद खनालको मौलिक र सन्देश मुलक तीज गीत | New Teej Song 2081 | Ram Prasad Khanal | Raju Pariyar

Описание к видео रामप्रसाद खनालको मौलिक र सन्देश मुलक तीज गीत | New Teej Song 2081 | Ram Prasad Khanal | Raju Pariyar

Ram Prasad Khanal Presents:-
रामप्रसाद खनालको मौलिक र सन्देश मुलक तीज गीत
New Teej Song 2081, Ram Prasad Khanal | Raju Pariyar and friends
कृपया हाम्रो मेरो अफिसियल युट्युब च्यानल रामप्रसाद खनाल    / @ramprasadkhanal   लाई सब्स्क्राइब गरिदिनुहुन पनि बिनम्र अनुरोध गर्दछु ।
Special Thanks to Kamal Kumar BK, Tarakanta BK, Pratima BK and Sarangi Sansar Whole Team.

लोकको गायक हुँँ, त्यसैले लोक गायक भनेर चिन्नुहुन्छ हजुर हरुले मलाई । मैले पनि त्यो कुरा मनन गरेर लोककै गीत गाउनु पर्छ, गाएको छु, गाउँदै छु र भोली गाउँदै जाने छु । यस पटक अमेरिकाबाट नेपाल आएका बेला र तीज छाएका बेला मैले तीजकै भाकामा यो गीत गाउँदै छु मेरा प्रिय कलाकार भाई बहिनीहरुलाई साथमा राखेर । एउटा दुइवटा टुक्का मात्र होइन पुरै गीत हेरिदिनुहोला सुनिदिनुहोला बुझिदिनुहोला । यो तीजको सन्देश मुलक र मौलिक गीत हो । यो गीतमा मलाई साथ दिने सबै सबै लाई र तपाईं मेरा भगवान रुपी दर्शक श्रोता हरुलाई पनि धन्यवाद र नमन । तपाईं हामी सबैको जय होस ।
नोट: प्रस्तुत यो मौलिक तीज गीत पहिलो भाग हो, यसै गरी हामीले मौलिक र तीजलाई जिबित राख्ने प्रयास गर्दै ४ वटा भाग रेकर्ड गराएका छौं । अब ती सबै भागहरु सारङ्गी संसारको युट्युब च्यानलमा पहिला र लगत्तै मेरो अफिसियल युट्युब च्यानल रामप्रसाद खनाल मा पनि हेर्न सक्नुहुने छ ।
कृपया हाम्रो मेरो अफिसियल युट्युब च्यानल रामप्रसाद खनाल    / @ramprasadkhanal   लाई सब्स्क्राइब गरिदिनुहुन पनि बिनम्र अनुरोध गर्दछु ।

#ramprasadkhanal
#teejsongs
#nepalisong
#teej2081
#musicvideo
#teej2024
#nepalimusic
#folksong
#rajupariyar
#nabinpaudel
#deepikabayambu
#susmakhanal
#manjubk
#kamalapokharel
#pratimabishwokarma
-----------------------------------------------

🎶 Audio Credits:- Sarangi Sansar

♪ Song:-
Ram Prasad Khanal's Teej Song 2081, Part -1

♪ Vocal:-
Ram Prasad Khanal
Raju Pariyar
Nabin Paudel
Kamala Pokhrel
Pratima Bishwokarma
Mina Lama
Manju BK
Yan Prasad Neupane
Deepika Bayambu and more .....

♪ Lyrics:-
Ram Prasad Khanal
♪ Music:-
Ram Prasad Khanal
♪ Arrange:-
Ram Prasad Khanal
♪ Mixing:-
Sarangi Sansar
♪ Studio:-
Sarangi Sansar
♪ Recordist:-
Tarakanta BK and Sarangi Sansar team
♪ Audio/Video:-
International Artists Forum USA

-----------------------------------------------

🎬️ Video Credits:- Sarangi Sansar

Direction:-
Ram Prasad Khanal

🎬️ Edit/Color:-
Tarakanta BK

🎬️ Post Production:-
International Artists Forum USA
© Ram Prasad Khanal, 2024 | 2081
-----------------------------------------------
Social Links:-
YouTube:- https://tinyurl.com/RamPrasadKhanalYT
Facebook:-   / rpkhanal  
Facebook Page:- https://tinyurl.com/RamPrasadKhanalPage
Website:- http://www.ramprasadkhanal.com
Twiiter:-   / infonepalmother  

Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Ram Prasad Khanal. Embedding to a website is allowed.

Комментарии

Информация по комментариям в разработке