‘अहिलेको व्यवस्था पनि हरेक राजनीतिक नेतृत्वमा हार्दै आएकाहरुले बनाएको हो।’- आहुति Ahuti in TOUGHtalk

Описание к видео ‘अहिलेको व्यवस्था पनि हरेक राजनीतिक नेतृत्वमा हार्दै आएकाहरुले बनाएको हो।’- आहुति Ahuti in TOUGHtalk

निरंकुश जहानिया“ राणाविरुद्धको आन्दोलन सफल भएको सम्झनामा हरेक बर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइन्छ । तर हरेक बर्ष दिवस मनाए पनि प्रजातन्त्रको मुल्य मान्यता र मर्मको आत्मसात भने सात दशक वितिसक्दा पनि भएको छैन । अझै पनि सामाजिक संरचना विभेदकारी छ र जातीय छुवाछुतदेखि लैगिक विभेदका अनगिन्ती घटनाहरु घटिनै रहेका छन । शासकीय संरचनामा देखावटीरुपमा प्रजातान्त्रिक छन्, तर ती संरचनाबाट हुने कार्यसम्पादन प्रजातान्त्रिक छैन ।
सात दशकको संघर्षको उपलब्धी स्वरुप २०७२ सालमा जनताका प्रतिनिधिहरुले संविधान सभा मार्फत नया संविधान जारी गरे । त्यो संविधानमा अधिकारको खातै खातै राखियो । तर संविधानको किताबमा लेखिएका अधिकारका अक्षरले मानिसको जीवनमा तात्विक फरक पारेको छैन । बरु बेलाबखत शासन सत्तामा पुगेका नेता र दलहरुमा उही जहानिया“ राणा शासकको शैली प्रकट हुन्छ । प्रजातान्त्रिक मुल्य मान्यताहरुलाई कुल्चिदै हिड्ने मोह भेटिन्छ । अहिले त प्रजातन्त्र भित्रको पनि उत्कृष्ट मानिने संघीय लोकतान्त्रिक शासन प्रणालीको अभ्यास थालिएको छ । तर संघीयता राम्ररी लागू नह“ुदै यसलाई दुषित पार्ने विकृत प्रयासहरु भएका छन् । सत्ताका झगडादेखि, पदीय विचलन सम्मका घटनक्रमहरु भइरहेका छन् प्रजातन्त्र स्थापना भएको सात दशक वितिसक्दा पनि किन प्रजातान्त्रिक संस्कार र चेतना त्यस अनुकुल हुन सकेको छैन ? सामाजिक र लैगिक विभेदको आयतन किन अझै खुम्चिन सकेको छैन ? राजनीतिक व्यवस्था परिवर्तन भयो नागरिकको अवस्था किन परितर्वन भएन ? अझै पनि किन नागरिकहरु समाजिक विभेदको शिकार भइरहेका छन् ? किन प्रजातन्त्र प्रजातन्त्र जस्तो हुन सकेको छैन ?यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मस“ग बैज्ञाननिक समाजवादी पार्टीका संयोजक, तथा लेखक आहुती हुनुहुन्छ ।
TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
Produced by Interface Nepal Network- Media for Arts and Rights. www.interfacenepal.com
Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television.
#TOUGHtalk #DilBhusanPathak #Ahuti
Follow us for regular updates in:
Facebook:   / toughtalk  
Twitter:   / dilbhusanpathak  
Instagram:   / dil_bhusan_pathak  
Youtube:    / toughtalk1  
Podcast: https://www.interfacenepal.com (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram:   / dil_bhusan_pathak  

Internet Partner: Subisu

Комментарии

Информация по комментариям в разработке