AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ १० सोमबार दिउँसो १ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ १० सोमबार दिउँसो १ बजे | AP1HD

NEWS PRESENETR : NIrajan Bhandari
HEADLINES: 1PM

१. आज श्रीकृष्ण जन्माष्टमी, देशभर भगवान श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाइँदै, सुदूरपश्चिम प्रदेशमा गौरा पर्व धुमधाम ।
जय श्रीकृष्ण !

२. कांग्रेस-एमाले गठबन्धनले स्थिरताको सन्देश दिएको प्रधानमन्त्री ओलीको भनाई, प्रहरीको कामको प्रशंसा, सबैक्षेत्रमा सकारात्मक देखिएको गृहमन्त्रीको दाबी ।
सत्तारुढको एकस्वर

३. प्रसुति अस्पतालको पैसठ्ठीऔं वार्षिकोत्सव, विशिष्टिकृत सेवा प्रभावकारी बनाइनुपर्ने स्वास्थ्यमन्त्री पौडेलको भनाई, कर्मचारीलाई सेवाभावले काम गर्न सुझाव ।
सेवा सुधार

४. इजरायली सेनाद्वारा लेबनानस्थित हिजबुल्लाहका अखडाहरूमा हमला, तीन जनाको मृत्यु, प्रतिरक्षाका लागि आक्रमण गरिएको दाबी ।
मध्यपूर्व अशान्त

र,

५. साफ अण्डर-ट्वेन्टि च्याम्पियनशीप फुटबलमा आज दोश्रो सेमिफाइनल, भारत र बंगलादेश आमनेसामने, जित्ने टोलीको उपाधि भिडन्त नेपालसँग ।
साफ यू-२०
Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке