GH 96 || शुक्रराज शास्त्री मुलत राजनीतिक पात्र किन थिएनन् ? || Life of Shukra Raj Shastri ||

Описание к видео GH 96 || शुक्रराज शास्त्री मुलत राजनीतिक पात्र किन थिएनन् ? || Life of Shukra Raj Shastri ||

Shukra Raj Shastri was a Nepalese intellectual and fighter for democracy who was executed by the autocratic Rana Dynasty. He is one of the four martyrs of the Nepalese revolution that toppled the Rana regime. Shastri was also a social reformer and author who wrote many books in Nepali and Nepal Bhasa...

The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 96 || शुक्रराज शास्त्री मुलत राजनीतिक पात्र किन थिएनन् ? || Life of Shukra Raj Shastri ||

नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं ।

हाम्रो सम्पर्क:
Email: [email protected]
Facebook Page: https://www.facebook.com/Spiny-Babble...
Instagram:   / history_in_nepali  
Twitter:   / history_nepali  

धन्यवाद् । - Admin (History in Nepali)

#History_in_Nepali #Shukra_Raj_Shastri

Комментарии

Информация по комментариям в разработке