बक्यौता विद्युत रकममा ओलीको एकोहोरो रटान, झुट यसरी समातियो ! - NEWS24 TV

Описание к видео बक्यौता विद्युत रकममा ओलीको एकोहोरो रटान, झुट यसरी समातियो ! - NEWS24 TV

प्रधानमन्त्री केपी ओलीले विद्युत बक्यौता उठाउने विषयमा झुठा तर्कको सहायता लिन थालेका छन् । प्राधिकरण नेतृत्वमाथि जाइलागिरहेका प्रधानमन्त्री ओलीले बक्यौता विवादमा आफूलाई माथि पार्न झुटको सहारा लिन थालेपछि राज्यले ठूलो रकम गुमाउने खतरा बढिरहेको छ । ओली किन झुठ बोलिरहेका छन् त ?

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии

Информация по комментариям в разработке