बुद्ध जन्मभूमि लुम्बिनीबाट हिमाल हेर्न पाउँदा पर्यटक दंग - NEWS24 TV

Описание к видео बुद्ध जन्मभूमि लुम्बिनीबाट हिमाल हेर्न पाउँदा पर्यटक दंग - NEWS24 TV

शान्तिको खोजीमा लुम्बिनी आउने धेरै छन् । समथर तराईको भुमी लुम्बिनीबाट हिमाल देख्न पाइन्छ भन्ने धेरैलाई पत्यार लाग्दैन । तर, असार, साउनमा आकाश खुल्दा लुम्बिनीबाटै सहजै सेताम्मे हिमाल देख्न सकिन्छ । छर्लङ्ग खुलेको आकाशबाट हिमाल देख्न पाउँदा लुम्बिनी आएका पर्यटक दंग पर्छन् ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии

Информация по комментариям в разработке