नेपालमा नौलो प्रविधी पोडवे आउँदै || निल भट्टराई, सह–संस्थापक - काठमाडौँ पोडवे कम्पनी प्रा.ली

Описание к видео नेपालमा नौलो प्रविधी पोडवे आउँदै || निल भट्टराई, सह–संस्थापक - काठमाडौँ पोडवे कम्पनी प्रा.ली

#podway #ratopatitv #ratopati #ratopatinews

पोडवे के हो ? नेपालमा यसको के महत्व छ ? नेपालमा कहाँ–कहाँ सञ्चालन हुँदैछ ?

नेपालको सार्वजनिक यातायातका क्षेत्रमा प्रशस्त चुनौती र असुविधाहरू छन् । नेपालभर सर्वसुलभ सार्वजनिक यातायातको सेवा पुर्याउँने उद्देश्यका साथ सन् २०१९ मा काठमाडौँ पोडवे कम्पनी प्रा.ली.को स्थापना भएको हो । यसबारेमा काठमाडौँ पोडवे कम्पनी प्रा.ली. का उपाध्यक्ष तथा सह–संस्थापक निल भट्टराईले रातोपाटीसँग अनुभव बाँडेका छन् । उनले संसारका २० वटा देश घुमेर त्यहाँको यातायात प्रणालीबारे गहिरो अध्ययन, अनुसन्धान गरेका छन् । भट्टराईसँग गरिएको कुराकानी :

Host : Narendra Raule (  / nraule  )

Guest : Nil Bhattarai, Co-founder/Vice President
Kathmandu Podway Company Pvt. Ltd. (Podway Nepal)
Camera : Roshan Pokharel, Yogendra Narayan Nagarkoti
Editing : Ratopati

Details Contact For Podway
Kathmandu Podway Company Pvt. Ltd. (Podway Nepal)
Address: Blue Star Complex(previous bluestar mall, Kathmandu 44600
Phone: 01-5906668
----------------------------------------------------------------------------


©Discovery News Network / Ratopati.com
यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
ब्यहोरा जानकारी गराइन्छ ।
Embedding to a website is allowed. Thank You.

Official website: https://ratopati.com/
Follow us on
Facebok page :   / ratopati  
Twitter : https://twitter.com/rato_pati?lang=en
Instagram :   / ratopati  
Tiktok Link :   / ratopati  

--------------------------------------------------------------------------------

Комментарии

Информация по комментариям в разработке