फेवातालमा भगवान नै कैदी जस्तै ! पर्यटककै मन खल्लो ! - NEWS24 TV

Описание к видео फेवातालमा भगवान नै कैदी जस्तै ! पर्यटककै मन खल्लो ! - NEWS24 TV

पर्यटकी राजधानी पोखराको आकर्षणको केन्द्र हो, फेवाताल । तर, पोखराको महत्व भने यतिमैै सीमित छैन । फेवातालको बीचमा रहेको एउटा थुम्को र त्यहाँ रहेकी तालबाराही माता जसको दर्शनका लागि वार्षिक लाखौं भक्तजन पुग्छन् । तर, झण्डै एक वर्षदेखि तालबाराही माता फलामको बाकसमा बन्द छिन् । जसका कारण माताको दर्शन गर्न नपाउँदा फेवाताल आएका पर्यटक तथा धर्मावलम्बी मन खल्लो बनाएर फर्किने गरेका छन् ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке