पूर्वराष्ट्रपति भण्डारीको नयाँ योजना, ओली र कांग्रेस कुर्लिए ! - NEWS24 TV

Описание к видео पूर्वराष्ट्रपति भण्डारीको नयाँ योजना, ओली र कांग्रेस कुर्लिए ! - NEWS24 TV

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सदस्यता नविकरण गरेको विषयमा विवाद चलिरहेको छ । पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नविकरण गरेको हल्ला चलेपछि उनी सक्रिय राजनीतिमा आउन खोजेको चर्चा पनि उत्तिकै छ । यसै अवस्थाका बीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वराष्ट्रपतिले दलको सदस्यता पनि लिने अनि पूर्वराष्ट्रिपतिको सेवासुविधा पनि लिन पाउछ भन्दै प्रश्न गरेको छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке