AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ २०, बिहीबार साँझ ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ २०, बिहीबार साँझ ७ बजे | AP1HD

NEWS PRESENTERS: Rina KC and Sabika Shrestha
HEADLINES:

१. गत निर्वाचनको मतादेश लत्याउँदै अधिकाँश दल मिशन चौरासीमा, विश्लेषक भन्छन्-बेमौसमी बाजा, देश र जनताप्रति गद्दारी नगर्न सुझाव ।

२. संविधानविपरित नजान सत्तारुढलाई विपक्षी नेता दाहालको चेतावनी, एमालेले भन्यो-सत्ताबहिर्गनको कुण्ठा, कार्यक्षेत्रमा खट्न नेताकार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन ।

३. महिलाहरुको विशेष चाड हरितालिका तीजको आज दरखाने, पशुपतिनाथमा दर्शनका लागि तयारी पुरा, बिहान तीन बजेदेखि ४ वटै ढोका खुल्ने ।

४. शेयर बजारमा गिरावट, नेप्से १२ अंकले घट्दा ९ अर्ब ६५ करोड रुपैंयाँ बराबरको कारोबार, लघुवित्तका लगानीकर्तालाई मालामाल ।

र,

५. आईसीसी टी-ट्वेन्टि विश्वकपको एशिया क्वालिफायरमा अनौठो कीर्तिमान, मंगोलिया १० रनमै अलआउट, सिंगापुर पाँच बलमै विजयी ।

Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке