बेरुजु भनेको आर्थिक अनियमितता हो ? | NEWS TALK

Описание к видео बेरुजु भनेको आर्थिक अनियमितता हो ? | NEWS TALK

सरकारले सुशासन र पारदर्शिताको नारा लगाइरहेकै छ । तर व्यवहारमा भने वर्षेनी बेथिति बढ्दै गएको तथ्यांकले पुष्टि गरेको छ । कानुन र प्रकृया मिचेर मनलाग्दी राज्यकोषबाट रकम खर्च गर्दा बेरुजु झण्डै १२ खर्ब रुपैयाँ पुगेको छ । के हो बेरुजु, कसरी भइरहेको छ र किन एकै वर्ष २ खर्ब २३ अर्बभन्दा बढी बेरुजु भयो ? यिनै विषयमा उपमहालेखापरीक्षक बामदेव शर्मा अधिकारीसँग गरिएको कुराकानी ।


Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке