पदभार ग्रहणलगत्तै मन्त्रीहरुको पहिलो निर्णय - NEWS24 TV

Описание к видео पदभार ग्रहणलगत्तै मन्त्रीहरुको पहिलो निर्णय - NEWS24 TV

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौंथो पटक सरकारको नेतृत्व सम्हाल्न आइपुगेका छन् । सोमवार विहानसम्म पनि प्रमुख दुई दल कांग्रेस र एमालेमा मन्त्री भागबण्डा मिलाउन सकस देखिएको थियो । तर प्रधानमन्त्री ओलीले सपथ लिएलगत्तै सोमवार नै २२ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । सपथ लगत्तै प्रधानमन्त्री ओलीका साथै सबै मन्त्रीहरुले पदभार ग्रहण गरी महत्वपूर्ण निर्णयसमेत गरेका छन् ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке