१० बर्ष - गाई पालनको अनुभव || Gai Palan Garne Tarika || Kishor Bagale Chitwan|| Paurakhi TV

Описание к видео १० बर्ष - गाई पालनको अनुभव || Gai Palan Garne Tarika || Kishor Bagale Chitwan|| Paurakhi TV

गाई पालनमा अकर्षण बढदो छ। नेपालमा गाई पालन गर्न चाहनेहरुले अरुको काम बाट पनि धेरै कुरा सिक्न सक्छन्। १० बर्ष बिदेश बसेर नेपाल आउनुभएका किशोर बगालेले गाई पाल्न थालेको १० बर्ष भयो। यस बिचमा उहाँले सफलता र सिकाई दुबै पाउनुभएको छ गाई पालनमा!! हामीले उहाँबाट गाई पालनका सिकाईहरु र सफलताका केहि अनुभव यस भिडियोमा ल्याएका छौ। किशोर चितवनका अगुवा गाई पालक किसान मध्यको एक हुनुहुन्छ!!

उहाँको पहिलो भिडियोः    • कापीमा हिसाव गरे झैं सजिलो छैन गाईपाल...  

उहाँको तेश्रो भिडियोः चाँडै आउदै छ।

हाम्रा चर्चित भिडियोहरुः

कुखुरा पालनमा सफलता यसरीः
https://www.youtube.com/watch?v=YANnE...

बाँदरले सखाप पारेको खेतः
https://www.youtube.com/watch?v=0oOII...


Tags for this video:
Paurakhi TV || GAI PALAN GARNE TARIKA || GAI PALAN IN NEPAL || GAI PALAN BUSINESS || GAI PALAN KA TARIKA || GAI PALAN TARIKA|| GAI PALAN CHITWAN || GAI PALAN MARATHI || GAI PALAN TALIM || GAI PALAN GAI PALAN ||GAI PALAN POSHAN || GAI PALAN VIDEO|| GAI PALAN KA VIDEO|| GAI PALAN YOJANA|| GAI PALAN KAISE KIYA JATA HAI

Комментарии

Информация по комментариям в разработке