आदिललाई कमव्याक गर्न ICC को ग्रिन सिग्नल, क्यानले पत्र पठायो, नेपाल क्वालीफायरको सिधै फाइनल चरणमा

Описание к видео आदिललाई कमव्याक गर्न ICC को ग्रिन सिग्नल, क्यानले पत्र पठायो, नेपाल क्वालीफायरको सिधै फाइनल चरणमा

नेपाली क्रिकेटमा, खाशगरि टि ट्वान्टी क्रिकेटमा निकै ठुलो संभावना बोकेका र घरेलु तथा केहि अन्तराष्ट्रिय क्रिकेटमा आफुलाई प्रमाणित गरिसकेका, अलराउण्डर आदिल अन्सारीको कमव्याक प्रतिक्षाको विषय बनेको छ । उनलाई नेपालमा भएको नेपाल टि ट्वान्टी लिगका क्रममा म्याच फिक्सिङको आरोप लागेको थियो, तर अदालतले उनलाई निदोष सावित गरिसकेको छ ।
#t20worldcup2024 #cricket #asiacup2022 #cricketteam #nepalcricket #sandeeplamichhane

Комментарии

Информация по комментариям в разработке