सेमिफाइनलमा भारतविरुद्ध कस्तो रहला नेपालको प्रदर्शन ? । Kantipur Samachar

Описание к видео सेमिफाइनलमा भारतविरुद्ध कस्तो रहला नेपालको प्रदर्शन ? । Kantipur Samachar

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भोलि भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह बी को विजेता र भारत समूह ए को उपविजेता बनेपछि यी दुईको भेट अन्तिम चारमा नै भएको हो । अहिलेसम्म भएका साफका ६ संस्करणमध्ये भारत र नेपालले समान पाँच-पाँच पटक फाइनल खेलेका छन् । तर नेपाल उपाधि नजिक पुगेर रोकिदा भारतको नाममा सर्वाधिक ५ पटकको विजेताको कीर्तिमान छ । अघिल्लो पटक नेपालले भारतलाई सेमिफाइनलमै रोकेको थियो । के नेपाल लगातार दोस्रो पटक भारतको चुनौती पन्छाउन सफल होला ?

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке