बिहान ७ बजेको कान्तिपुर समाचार, १० साउन २०८१ | Kantipur Samachar

Описание к видео बिहान ७ बजेको कान्तिपुर समाचार, १० साउन २०८१ | Kantipur Samachar

बिहान ७ बजेको कान्तिपुर समाचार, १० साउन २०८१ | Kantipur Samachar

आजका मुख्य समाचार

* विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव परीक्षण जारी, भोलिमात्र परिवारलाई बुझाइने/ उद्दारमा भएको कठिनाइ र ढिलाईले हवाइ उड्डयनप्रति राज्यको चरम वेवास्था प्रष्टियो ।

* कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष पुरा/ हत्यारा पत्ता लगाउने हरेक नयाँ सरकारको उद्घोष/ दोषी अझै पत्ता लागेन ।

* कक्षा १२ पुरा नगरेका विद्यार्थीलाई कानुन विपरित स्नातक तह अध्ययन गराउँदै लुम्बिनि बौद्ध विश्वविद्यालय/ छानबिन गरेर कारवाहीको दायरामा ल्याउने विश्वविद्यालय अनुदान आयगको भनाइ ।

* राजनीतिक खिचातानीले वीरगञ्जस्थित नारायणी अस्पतालको अवस्था नाजुक/ मेडिकल सुपरिटेन्डेन्टले गरे १० चिकित्सकसहित ४७ जना कर्मचारी निस्कासन, स्वास्थ्य सेवा प्रभावित ।

* पेरिस ओलम्पिक अन्तर्गत पहिलो खेलमा अर्जेन्टिना मोरोक्कोसँग २-१ गोलअन्तरले पराजित/ इराकले युक्रेनलाई हराउँदा फ्रान्स, जापान, न्युजिल्यान्ड र स्पेनको पनि विजयी सुरुवात ।

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке