8th Moharram 1445 Hijri (Nepal) मोहर्रम पर्वको ८ औँ दिन नेपालगन्जमा हुसैनी जुलूस ।।

Описание к видео 8th Moharram 1445 Hijri (Nepal) मोहर्रम पर्वको ८ औँ दिन नेपालगन्जमा हुसैनी जुलूस ।।

नेपालगन्ज : मोहर्रम पर्वको ८ औँ दिन बाँके जिल्लामा बसोबास गर्ने विभिन्न धर्म समुदायले मिलेर धार्मिक सद्भाव र सामाजिक एकताको रूपमा मोहर्रम पर्व मनाइँदै छ ।

ईस्लामी क्यालेन्डर हिजरी सम्वत १४४५ हिजरीको पहिलो महिना मोहर्रमको १ तारिख देखि १० दिनसम्म विविध कार्यक्रम गरी मोहर्रम मनाउँदै आएका छन् ।

मोहर्रमलाई हिन्दु, मुस्लिम सबैले मिलेर मनाउने गरेकाले यो पर्व धार्मिक सद्भावको पर्वका रूपमा स्थापित भइसकेको छ ।

Комментарии

Информация по комментариям в разработке